CALL : +977-2500000
Read MoreRead MoreRead MoreRead More

कसरी नियन्त्रण गर्ने अनावश्यक रिस ?

तपाइँलाइ धेरै रिस उठ्छ ?

काठमाडाैँ । रिस क्रोध अथवा आवेगकै कारण अहिले गायिका आस्था रावत विवादमा छिन् । विमानस्थलमा महिला प्रहरीले चेकजाँच गर्न खोज्दा उत्त्पन्न भएको उनको क्रोध फेसबुकको भित्तामा गएर पोखियो जसको नतिजा उनलाई प्रहरी अनुसन्धान सम्म पुर्याउने देखिन्छ। मनुस्यलाइ रिस क्रोध दुवै आवस्यक छ तर त्यसलाई सहि तरिकाले व्यवस्थापन गर्न सकिएनभने त्यसले ल्याउने परिणाम गलत हुन सक्छ।

Read More Contact Us

स्वास्थ्यमा पुग्छ यस्तो फाइदा !

चिसोमा मौसममा खानुस् तातो कोदोको ढिँडो,

काठमाडौं । कोदोको रोटी तथा ढिँडो नखाने नेपाली कम नै होलान्।चिसो मौसममा तातो र मिठो परिकार खाने चलन धेरैको हुन्छ ।तातो र मिठो खानाको विषयमा चर्चा हुँदा जाडोयाममा कोदोको ढिँडो पहिलो रोजाइ हुन थालेको छ ।

Read More Contact Us

आस्था राउत बि'रुद्द अहिलेसम्म मुद्दा दर्ता भएको छैन, नेपाल आए पछी हामी बोलाउछौ :प्रहरी

काठमाडौँ , गायिका आस्था राउत बिरुद्द निवेदन दर्ता भएको छ ।विमानस्थलमा खटिएकी प्रहरी जवानले उनीविरुद्ध निवेदन दर्ता गरे पनि मुद्दा भने दर्ता नभएको प्रहरी श्रोतले बताएको छ ।प्रहरी श्रोतले भन्यो “हामीले हेरेको सीसीटीभी फुटेजमा आस्थाकै गल्ती देखिन्छ,” “उनले नै प्रहरीलाई नै अझै गाली गलौज गरेकी छन् । भएको के हो भन्ने बारेमा उनी नेपाल आएपछि हामीले बोलाउँछौं ।” विमानस्थलमा खटिएकी प्रहरी जवानले उनीविरुद्ध निवेदन दर्ता गरेको भए पनि मुद्दा भने दर्ता भइसकेको छैन ।

Read More Contact Us

‘जति थोरै सुतिन्छ, उति छिटो मरिन्छ’ सचेतनाको लागि १ शेयर गरौं

‘यदि तपाईँ लामो र स्वस्थ्य जीवन जिउन चाहानुहुन्छ भने मीठो निन्द्रामा समय खर्च गर्नुहोस्,’ निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर भन्छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया, बेकरलेका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा भाग लिएका लाखौँ मनिसको तथ्याङ्क अध्ययन गरेका छन्।

Read More Contact us