कोरोना भाइरस : नयाँ प्रकारको असरबारे बालबालिकामाथि अनुसन्धान
घरको डाक्टर । यूकेका वैज्ञानिकहरूले कोरोना भाइरसको नयाँ प्रकार बालबालिकाहरूमा सजिलै सर्ने गरेको भन्ने सङ्केतमाथि अनुसन्धान गरिरहेका छन्। यो सङ्केतको पुष्टि हुन गएमा यसबाट कोरोना भाइरस सङ्क्रमणमा उल्लेखनीय मात्रामा…